शीतल निवासको ऐतिहासिक कथा

काठमाण्डौ -चन्द्र शमसेरले आफ्नी जेठी बडामहारानीका कान्छा छोरा मेजर जनरल कृष्ण शमसेरको निमित्त तोकिदिएको शीतल निवासलाई वि.सं. १९९० सालको महाभुकम्पले निकै क्षति पु¥यायो । भत्केको यस दरबारलाई कृष्ण शमसेरले आधुनिक तरिकाबाट पुनर्निर्माण गराउन लगाए । वि.सं. २००५ सालमा उनका दाजुहरु मोहन शमसेर ,बबर शमसेर र भाइ शंकर शमसेरले अनेक किसिमका दाउपेच गर्ने , दुव्र्यवहार गर्ने … Continue reading शीतल निवासको ऐतिहासिक कथा